अनुसूची
शपथ ग्रहण

अनुसूची–६
(नियम २० को उपनियम (२) सँग सम्बन्धित)

नेपाल राज्यमा शान्तिसुरक्षा र सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्न नेपालको संविधान प्रति पूर्णतया निष्ठावान रही आफ्नो सम्पूर्ण योग्यता, ज्ञान र विवेकले भ्याएसम्म आफ्नो कर्तव्यलाई भय, पक्षपात, लोभ, माया वा द्धैषभाव नराखी पालन गर्नेछु भनी म. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . सत्य, निष्ठा, प्रतिवद्धता सहित प्रतिज्ञा गर्दछु र देश र जनताकोे नाममा शपथ लिन्छु ।

शपथग्रहण गर्नेको सही :–             शपथग्रहण गराउनेको सही : –
नाम :–                                                मिति :–
मिति :                                                  नाम :–
स्थानः–                                               पद :–
कार्यालयः–